Lincoln College

News & Events

भुकम्प पिडितका लागि न्यानो लुगा संकलन अभियान

लिंकन  कलेजको पहलमा भुकम्प पिडितहरुका लागि न्यानो लुगा संकलन भै रहेको छ, तपाई पनि कमल, जाडोमा लगाउने लुगा, पैसा सहयोग गर्न चाहनु हुञ्छ भने सम्पर्क गर्नुहोस Lincoln College 01-4363024, त्रिचन्द्र पौडेल 9851191817, रसिक रुचाल 9842913469, सुदन घिमिरे 9843755031

Students Highlights